Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी १ मा समेत कांग्रेसका बिष्ट सहित पुरै प्यानल विजयी

बेलडाँडी १ मा समेत कांग्रेसका बिष्ट सहित पुरै प्यानल विजयी

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.१ मा समेत नेपाली कांग्रेसका गज बहादुर बिष्ट सहित पुरै प्यानल विजयी भएको छ ।
बिष्टले १९ मतान्तरले एमालेका शंकर दत्त भट्टलाई पराजित गर्दै बिष्ट विजयी भएका छन् ।
एमालेका भट्टको ७५३ मत प्राप्त गरेको थिए भने नेपाली कांग्रेसका बिष्टले ७७२ मत प्राप्त गरी विजयी भएका छन् ।
वडा नं.१ मा खसेको कुल मत २०० मा ७२ मत बरद भएका थिए ।
बिष्ट नेपाली कांग्रेस बेलडाँडीका गाउँ कार्य समिति सभापति हुन् ।

विष्टले ७७२, भट्टले ७५३, समाजवादीका अम्मर खत्रीले समाजवादीका अम्मर खत्री २६९, राप्रपाका मनोरथ भट्ट ६७ र एमालेकै नेता मनोज बोहरा ६६ले मत ल्याएका छन ।

यस्तै नेपाली कांग्रेसकै वडा नं.५ का इन्द्र बहादुर खडकाले भारी मतान्तरले बिजयी प्राप्त गरेका छन् ।

ताजा समाचार