Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी ५ मा कांग्रेसका खडका प्यानल पुरै बिजयी

बेलडाँडी ५ मा कांग्रेसका खडका प्यानल पुरै बिजयी

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ मा इन्द्र बहादुर खडकाको पुरै प्यानल बिजयी भएको छ ।
कांग्रेसका खडकाले ३७४ मतान्तरले बिजयी भएका छन् ।
वडा नं.५ मा खसेको कुल मद १७६७ मध्ये कांग्रेसका खडकाले ९३७ मत प्राप्त गरेका थिए भने एमालेका भीम बहादुर खडकाले ५६३ मत प्राप्त गरेका छन् ।
पुरै विवरण स
वडा नंं. १ मा १९०५ (६३ बदर) मत र वडा नम्बर–५ मा १७६७ (२७ बदर) गरी जम्मा अहिले सम्म ३६७२ मत गणना हुदा..
गाउँपालिका अध्यक्षमा
काँग्रेस–१६७१
एमाले–९५२
मा.के–४९८
राप्रपा–७५
स्वतन्त्र– ९
गाउँपालिका उपाध्यक्ष पदमा
काँग्रेस–१५९१
एमाले–११४६
मा.के–३०३
राप्रपा–६२
स्वतन्त्र–५९
वडा नम्बर– १ वडा अध्यक्ष पदमा
एमाले–६४३
काँग्रेस–६७८
समावादि–२२५
राप्रपा–४६
स्वतन्त्र–६३
वडा नम्बर– ५ वडा अध्यक्ष पदमा
काँग्रेस – ९३७
एमाले–५६३
मा.के –१४९
राप्रपा–१२

ताजा समाचार