Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा कांग्रेसको अग्रता कायामै, १५८२ मत गणना गर्दा

बेलडाँडीमा कांग्रेसको अग्रता कायामै, १५८२ मत गणना गर्दा

बेलडाँडी,
स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ ।

वडा नंं. १ मा ९९५ (३१ बदर) मत र वडा नम्बर–५ मा ७८७ (६ बदर) गरी जम्मा अहिले सम्म १५८२ मत गणना हुदा
काँग्रेस–६८०
एमाले–४२६
मा.के–२३१
राप्रपा–२६
स्वतन्त्र– ३
गाउँपालिका उपाध्यक्ष पदमा
काँग्रेस–६५१
एमाले–५३१
मा.के–१४३
राप्रपा–२०
स्वतन्त्र–२५
वडा नम्बर– १ वडा अध्यक्ष पदमा
एमाले–२९१
काँग्रेस–२५८
समावादि–९९
राप्रपा–१४
स्वतन्त्र–३१
वडा नम्बर– ५ वडा अध्यक्ष पदमा
काँग्रेस –४३१
एमाले–२६७
मा.के –५५
राप्रपा–५

ताजा समाचार