Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीस्थानीय तहका कर्मचारीलाई पायक पर्ने ठाँउमा खटाउन माग

स्थानीय तहका कर्मचारीलाई पायक पर्ने ठाँउमा खटाउन माग

कञ्चनपुर,
नेपाल निजामती कर्मचारी संगठनले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा कर्मचारी खटाउने विषयलाई लिएर कर्मचारी संगठनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । शुक्रबार कर्मचारी संगठनले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानकर्षण पत्र बुझाएको अध्यक्ष मान बहादुर चन्दले बताए । अध्यक्ष चन्दका अनुसार प्रदेश र पालिकाका कर्मचारीलाई खटाउने र नामावली हेरफेरमा गम्भिर ध्यानकर्षण भएको जनाएको छ । स्थानीय तहका कर्मचारीलाई खटनपटनमा विभेद भएको भन्दै पायक पर्ने ठाँउमा खटाउन माग अघि सारिएको छ ।

ताजा समाचार