Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमालेद्धारा बृहत चुनावी र्याली

बेलडाँडी एमालेद्धारा बृहत चुनावी र्याली

बेलडाँडी,
बेलडाँडी एमालेद्धारा बृहत चुनावी र्याली निकालीएको छ आस्ती देखि नेकपा एमालेले निकाल्न थालेको र्याली दिन प्रतिदिन व्यापक भन्दै गएको छ ।

कांग्रेस लगायत अन्यपार्टीबाट रुष्ट बनेकाहरुले समेत एमालेलाई समर्थन गर्न थालेपछि र्यालीले बृतह रुपलिन थालेको एमालेका नेताहरुले जनाएका छन् । एमाले जनताको पार्टी भएको भन्दै सात सुर्य सात छापको नाराले व्यपकता पाएका छन् ।

लामो समय देखि राजनितिक ज्ञान भएका युवा नेता अक्कल बहादुर बिष्टको नेतृत्वमा एमालेले चुनावमा पुरै गाउँपालिका एमालेमय बनाउदे अभ्यासमा लागेको छ । गाउँघरमा जादा एमालेका कारण बृद्ध भत्ता खानपाएको बुढाबुढीहरुको भनाइछ त्यसैले गाउँका बुढापाखाले एमालेमै भोट हाल्ने जनाएपछि नेताहरुमा झिन हौसला प्रदान भएको एमाले श्रोतले जनाएको छ ।

 

ताजा समाचार