Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा माओवादी र समाजवादीका साझा उम्मेदवार

बेलडाँडीमा माओवादी र समाजवादीका साझा उम्मेदवार

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडीमा नेकपा माओवादी र नेकपा एकीकृकत समाजवादीका साझा उम्मेदवारी टुङग्याईएको छ । माओवादी र समाजवादी विच भएको सहमती अनुरुप बेलडाँडीमा साझा उम्मेदवार खडा गरिएको छ । प्रमुखमा ईश्वरी भट्ट, उप प्रमुखमा कल्पना गिरी र क्रमस १देखि ५वडा अध्यक्षहरुमा अम्मरराज खत्री, गगन थापा, सुकुन्दराज सोती, प्रकास खत्री र कर्मु राना रहेका छन । उनीहरुको केही बेरामा उम्मेदवारी दर्ता हुनेछ ।

ताजा समाचार