Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस कोषाध्यक्ष कुँवर माओवादीमा प्रवेस

काँग्रेस कोषाध्यक्ष कुँवर माओवादीमा प्रवेस

कञ्चनपुर,
नेपाली काँग्रेसकी भीमदत्त नगरकी नेतृ सुमन कुँवर नेकपा माओवादी केन्द्रमा प्रवेस गरेकी छिन । उम्मेदबारी दर्ताकै दिन काँग्रेस भीमदत्त नगरकी नेतृ एव भीनपा २ काँग्रेस कोषाध्यक्ष कुँवर माओवादीमा प्रवेस गरेकी हुन । काँग्रेसमा काम गर्ने वातारण नभएकाले त्यहाँ खासै राम्रो नलाग्दा माओवादीमा आएको बताईन । काँग्रेसमा काम गर्ने महिलाको मुल्याङकन नहुँदा माओवादी केन्द्रमा प्रवेस गरेको बताईन । माओवादी केन्द्रमा आएकी कुँवरलाई उचित जिम्मेबारी दिईने भीमदत्त नगर माओवादी केन्द्रले जनाएको छ ।

ताजा समाचार