Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमाले उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय

बेलडाँडी एमाले उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय

बेलडँडी,
बेलडाँडी एमाले उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेको छ ।
बेलडाँडी इन्चार्ज गणेश उपाध्यायको नेतृत्वमा टोली निर्वाचन अधिकृतको कार्यालय पुगेको छ ।
एमालेबाट अध्यक्ष पदमा अक्कल बहादुर विष्ट उपाध्यक्ष फुल कुमारी राना, वडा अध्यक्षहरुमा क्रमस १ शंकर दत्त भट्ट, २ प्रेमराज खाती, ३ गणेश बहादुर विष्ट, ४ वीर बहादुर खडका र ५ भिम बहादुर खडका रहेका छन् ।

ताजा समाचार