Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा उम्मेदवारी दर्ता गर्न कुन दल कति बेला जादै हेर्नुस्

बेलडाँडीमा उम्मेदवारी दर्ता गर्न कुन दल कति बेला जादै हेर्नुस्

बेलडाँडी,
बैशाख ३० गते हुने निर्वाचनका लागि आज अन्तिम दिन उम्मेदवारी दर्ता गर्ने दिन रहेको छ । हिजो ११ र आज १२ गते उम्मेदवारी दर्ता गर्ने दिन निर्वाचन कार्यालयको तालिका छ ।
आज उम्मेदवार टुङ्गो लगाएका ठुला दलहरुले विभिन्न समयमा निर्वाचन अधिकृतको कार्यालय उम्मेदवारी दर्ता गर्ने जाने जनाएका छन् ।

दलहरुका अनुसार कांग्रेस र एमाले ३ बजे जाने र मओवादी र समाजवादी ४ बजे तिर जाने जनाएका छन् । दलहरुले बाजागाजा र जुलुसका साथ उम्मेदवारी दर्ता गर्ने जनाइएको छ ।

ताजा समाचार