Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीएमाले बेलडाँडीमा कसले पाए टिकेट हेर्नुस

एमाले बेलडाँडीमा कसले पाए टिकेट हेर्नुस

बेलडाँडी,
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बेलडाँडीको टिकेट विभिन्न व्याक्तिहरुले पाएका छन् ।
एमाले श्रोतका अनुसार गाउँपालिका अध्यक्ष पदको उम्मेदवार गणेश उपाध्यायलाई दिईने जनाइएको छ । वडा नं.३ मा गणेश बिष्ट, वडा नं.४ मा बिर बहादुर खडका र वडा नं.५ मा भीम खडका सर्वसम्मत अध्यक्षको उम्मेदवारमा सहमत भएका छन् भने उपाध्यक्ष र वडा नं. १, २ मा समेत टुङ्गो लागेको छैन् । नेताहरु टुङ्गो लगाउनका लागि यति बेला जिल्लामा बसिरहेको एमाले श्रोतले जनाएको छ ।
चुनाव जित्ने तयारीका साथ एमालेले टिकट वितरण गर्न लागेको जनाइएको छ ।

ताजा समाचार