Friday, August 19, 2022
गृहपृष्ठदैनिक गतिविधीशुक्लाफाँटा नगरपालिका २ का वडाध्यक्ष पनेरुले मोटरसाईकल फिर्ता गरे

शुक्लाफाँटा नगरपालिका २ का वडाध्यक्ष पनेरुले मोटरसाईकल फिर्ता गरे

कञ्चनपुर,
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै कार्यकाल सकिन लागेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २का वडाध्यक्षले पालिकाबाट पाएका स्रोत साधन फिर्ता गरेका छन । कार्यकाल सकिने समय पुर्व नै अध्यक्ष पनेरुले मोटरसाईकल र एक ल्याप्टअफ फिर्ता गरेका छन । शुक्रबार अध्यक्ष पनेरुले नगरपालिका जिन्सी शाखा प्रमुख कृष्ण बहादुर कार्कीलाई मोटरसाईकल र ल्याफ्टअफ फिर्ता गरेका हुन । वडाध्यक्ष पनेरुले नैतिकताले सरकारी सोत साधन फिर्ता गरेको बताए ।

ताजा समाचार