Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीजुवा खेल्ने क्रममा प्रहरीले धम्याएको भन्दै दोधाराचाँदनीका एक युवा आत्महत्या गर्न रुखमा...

जुवा खेल्ने क्रममा प्रहरीले धम्याएको भन्दै दोधाराचाँदनीका एक युवा आत्महत्या गर्न रुखमा चढे

कञ्चनपुर,
जुवा खेल्ने क्रममा प्रहरीले धम्क्याएको भन्दै कञ्चनपुरको दोधाराचाँदनीका एक युवा आत्महत्या गर्न रुखमा चढेका छन ।
शनिबार राती दोधाराचाँदनी नगरपालिका १ चाँदनी पशुपति टोलका युवक अर्जुन नाथ रुखमा चढेका हुन । जुवा खेल्ने क्रममा प्रहरीसंग विवाद भएकाले आवेसमा आएका ति युवक नाथ रुखमा चढेर आत्महत्याको प्रयासमा छन । तर कुन प्रहरीसंग के विवाद हो बारे एकिन भएको छैन । नाथको उद्दारका लागि स्थानीय सहित प्रहरी सशस्त्र प्रहरी रुखमुनीबाट आत्महत्या नगर्न आग्रह गर्दै आएका छन ।

ताजा समाचार