Tuesday, August 16, 2022
गृहपृष्ठमुख्य समाचारमानव अधिकारको अवस्थाबारे छलफल

मानव अधिकारको अवस्थाबारे छलफल

महेन्द्रनगर: कञ्चनपुरको मानव अधिकारको अवस्था बारे सरोकारवाला निकाय संग छलफल गरिएको छ ।May be an image of 7 people, people sitting and people standingसोमबार एक कार्यक्रमको आयोजना गरि कञ्चनपुरको महेन्द्रनगरमा इन्सेकले मानव अधिकार रक्षकको अवस्था बारे छलफल गरेको हो । छलफलमा मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिननिधीले कञ्चनपुरको मानव अधिकार रक्षकको अवस्था नाजुक भएको बताएका छन ।
May be an image of 9 people, people sitting, people standing and indoorसमाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक एव स्थानीय विभिन्न कारणबाट मानव अधिकारकर्मीलाई चुनौती थपिएको बताएका छन । कार्यक्रममा यूरोपियन यूनियन डेलिगेशन नेपाल अतिरिक्त राजदुत स्टेपफेन मेकोनले स्थानीय स्तरमा देखिएका मानव अधिकारको अवस्था बारे नेपाल सरकासंग सम्वाद गरेर समाधानका लागि पहल गर्ने बताएका छन ।May be an image of 9 people, people sitting, people standing and indoorयूरोपियन यूनियन नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शिव राज भण्डारीले नेपालको मानव अधिकारको अवस्था बारे अध्ययन गरेर थप बलियो बनाउन तर्फ जोडदिने बताए ।May be an image of 5 people, people standing and indoorMay be an image of 14 people, people standing, people sitting, table and indoorMay be an image of 4 people, people sitting, people standing and indoor

ताजा समाचार