महेन्द्रनगर: कञ्चनपुरको मानव अधिकारको अवस्था बारे सरोकारवाला निकाय संग छलफल गरिएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि कञ्चनपुरको महेन्द्रनगरमा इन्सेकले मानव अधिकार रक्षकको अवस्था बारे छलफल गरेको हो । छलफलमा मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिननिधीले कञ्चनपुरको मानव अधिकार रक्षकको अवस्था नाजुक भएको बताएका छन ।






