Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीपुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी

पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी

कञ्चनपुर,
हरेक बर्ष एक साथ फागु पुर्णिमादेखि औसीसम्म लाग्ने पुर्णागिरी मेलाका दर्शनार्थीलाई कञ्चनपुर(नेपाल)मा निःशुल्क खानेपानी व्यवस्था गरिएको छ । कञ्चनपुरका अगुवा एव समाजसेवी दिवान आग्रीले पुर्णागिरी मेलाका दर्शनार्थीलाई निःशुल्क शुद्ध खानेपानी उपलब्ध गराईरहेका छन । गर्मीका बेला दर्शनार्थीलाई प्यास मेटाउनका लागि पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका ५बनखेतमा खानेपानीको प्रबन्ध गरिएको छ । ‘यतिबेला गर्मी पनि बढेको छ, पुर्णागिरीमा दर्शनार्थी नेपाल आउने हाम्रा पाहना हुन, ‘उनले, ‘उनीहरुलाई हामीले सक्दो सहयोग गर्नुपर्छ ।’ निशुल्क खानेपानीको प्रबन्ध गरेसंगै दर्शनार्थी हर्षित भएका छन ।

ताजा समाचार