Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीक्रान्तिकारी सुप विश्वविद्यालयका सचिव विष्ट अनेरास्ववियुमा प्रवेस

क्रान्तिकारी सुप विश्वविद्यालयका सचिव विष्ट अनेरास्ववियुमा प्रवेस

कञ्चनपुर,
अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय इकाई सचिव विजय बहादुर विष्टले संगठन परित्याग गरेर अनेरास्ववियुमा प्रवेस गरेका छन । माओवादी निकट क्रान्तिकारी परित्याग गर्दै विष्टले एमाले निकट अनेरास्ववियु प्रवेस गरेका हुन । अनेरास्ववियु सुप विश्वविद्यालय राष्ट्रिय कमिटी उपाध्यक्ष रविन नाथले क्रान्तिकारी विद्यार्थी नेता विष्टले अनेरास्ववियु प्रवेस गरेको बताए । विष्टलाई अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले संगठनमा प्रवेस गराएका हुन । अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई अध्यक्ष हेमन्त अवस्थीले विष्टलाई १८ चैत्रमा सचिवबाट कार्बाही गर्दै दिपक भट्टलाई जिम्मेबारी दिएको जनाएका छन ।

ताजा समाचार