Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलौरीका मुक्त कम्लहरीलाई बङगुर वितरण

बेलौरीका मुक्त कम्लहरीलाई बङगुर वितरण

कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका मुक्त कम्लहरीलाई बङगुर वितरण गरिएको छ । मुक्त कम्लहरीलार्ई कृषिमा आत्मनिर्भर बनाउनका लागि बेलौरी नगरपालिकाले मुक्त कम्लहरीलाई बङगुर वितरण गरेको हो । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले ८ जना मुक्त कम्लहरीलाई बङगुर वितरण गर्दै आर्थिक उपार्जनका लागि सहयोगी बन्ने बताए । निःशुल्क बङगुरका पाठा र व्यवसायिक तालिम पाएसगै बेलौरीका मुक्त कम्लहरी हर्षित भएका छन ।

ताजा समाचार