Tuesday, May 17, 2022
गृहपृष्ठआर्थिकबागवानी प्रवेश द्वारको शिलान्यास

बागवानी प्रवेश द्वारको शिलान्यास

बिकाश सिंह महता /कञ्चनपुर 

जिल्लाको भीमदत्त नगरपालिका १८ नं वडा स्थित रहेको बागवानी प्रवेश द्धारको शिलान्यास गरेको छ।No description available. सोमबार एक कार्यक्रमका साथ वडा सदस्य प्रशान्त भट्टको अध्यक्षतामा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट को प्रमुख आतिथ्यतामा प्रवेश द्धारको शिलान्यास गरिएको हो। No description available.भीमदत्त नगरपालिका वडा न.१८ को कार्यालय बाट आर्थिक वर्ष २०७८/७९ को बजेट मा पुर्वाधार निर्माणमा साझेदारी शिर्षक अन्तर्गत विनियोजित तीन लाख मात्र रकम मा स्थानीय जनता बाट थप जनसहभागिता रहने गरि बागवानी प्रवेश द्वार को शिलान्यास गरिएको वडा सदस्य भट्टले बताउनु भयो।No description available.

भी.न.पा १८ का वडा सदस्य प्रशान्त भट्ट को अध्यक्षता एवं नगर प्रमुख सुरेन्द्र बिष्ट को प्रमुख आतिथ्य, भी.न.पा पुर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल र उपभोक्ता समिति अध्यक्ष हेम बहादुर बस्नेत को विशिष्ट आतिथ्य मा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो।No description available.No description available.

ताजा समाचार