Wednesday, August 10, 2022
गृहपृष्ठमुख्य समाचारगठबन्धनको जालो तोड्दै सिद्धनाथ सामुदायिक वनको अध्यक्षमा कांग्रेस निकट रबिन्द्र सिंह

गठबन्धनको जालो तोड्दै सिद्धनाथ सामुदायिक वनको अध्यक्षमा कांग्रेस निकट रबिन्द्र सिंह

कञ्चनपुर: कैलालीको धनगढी उपमहानगरपालिका-१२ स्थित रहेको सिद्धनाथ सामुदायिक वनको अध्यक्षमा रबिन्द्र सिंह निर्वाचित भएका छन् ।No description available.

मंगलबार सामुदायिक वनको १८ औ साधारण सभा तथा अधिबेशनबाट अध्यक्षमा सिंह लगायतको टिम निर्बाचित भएको हो । यस्तै उपाध्यक्षमा श्याम राज भट्ट, सचिवमा पर्मिला राई, सह-सचिवमा गङगा थापा निर्बाचित भएका हुन् । यस्तै काेषाधक्षमा कृष्ण सोब निर्बाचित भएका हुन् । यस्तै सदस्यहरुमा दीर्घ बिक, मन प्रसाद जोशी, कलावति सिंह, रिमा बिष्ट थापा लगायत सदस्यहरु निर्वाचित भएका छन् ।No description available.

एमाले र माओवादीको गठनबन्धन लाई पराजित गर्दै नेपाली कांग्रेस निकट सिंहको पुरै प्यानल नै निर्वाचित भएको हो।गठबन्धनको तर्फबाट दिपेन्द्र बहादुर सिंह प्रतिस्पर्धी उम्मेदवारी रहेका थियो।

ताजा समाचार