Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा इन्टरनेट चलाउन तीन महिने अफर

बेलडाँडीमा इन्टरनेट चलाउन तीन महिने अफर

बेलडाँडी,
बेलडाँडी गाउँपालिका भित्रका इन्टरनेट सेवा ग्राहीहरुका लागि तीन महिनाका लागि अफर आएको छ ।
वेबसर्फर कम्पनीको तर्फबाट तीन महिलना नेट लगाउनका लागि ३५ सय लाग्ने कम्पनीले जनाएको छ । कनेक्ट नेपाल वेबसर्फर कम्पनीसंग मर्ज भएपछि ग्राहकहरुका लागि तीन महिने आफर ल्याएको बेलडाँडी प्रतिनिधी लोकेन्द्र हमालले जानकरी गराउनु भयो ।

उहाँका अनुसार अफरको सुविधा लिनका लागि भोली ९ गते देखि १३ गते सम्म चवन्नी वजारमा रहेको अफिसमा आई फारम भर्नुपर्ने जानकारी गराउनु भयो । अहिले कम्पनीलाई आफ्नो अनुरोधमा उक्त अफर ल्याएको बताउदै यसको फाइदा ग्राहक बर्गमा लिन अनुरोध गर्नु भयो ।

ताजा समाचार