Monday, August 8, 2022
गृहपृष्ठराष्ट्रिय समाचारलामा र थापाले यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चितताको लागि हिमालमा...

लामा र थापाले यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चितताको लागि हिमालमा इन्द्रेणी झण्डा फर्फराइन्

बिकाश सिंह महता/कञ्चनपुर 
यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चितताको लागि हिमालमा यसरी इन्द्रेणी झण्डा लामा र थापाले फर्फराएकि छन् ।May be an image of 2 people
(एलजिबिटीआईक्यू) समुदायको हक अधिकार सुनिश्चितताको अधिकारकर्मी पुष्पा लामा र ज्योती थापाले सुरुवात गरेको यात्रा मार्च ९ धम्पुस देखि वन शिविर सम्म ,मार्च १० मा वन शिविरदेखि हाई क्याम्प ,मार्च ११ मार्डी भ्यू पोइन्ट ४२०० मिटर उच्च शिविरमा झण्डा फहराउन सफल हुँदै यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितता होस भन्ने उद्देश्यले यो यात्रा गरेको पुष्पा लामाले बताउनु भयो।May be an image of 3 people
उनले भनिन् , ‘यात्रामा हामी दुबई जना ले लगाएको जुन टिशर्ट पनि (एलजिबिटिआईक्यू) को प्रतिनिधित्व हुने गरि पहिरनमा सजिएकी छौँ । भ्रमणको माध्यम द्वारा यौनिक तथा लैङिक अल्पसंख्यक समुदायलाई चिनाउदै यसपटकको मार्दी हिमालको ट्रेकिङ र मार्च ११ – २०२२ मा मार्दी भ्यु प्वाइन्टमा पुगेर इन्द्रेणी झण्डा फर्फराउदै( LGBTIQA )समुदायको अधिकार सुनिश्चितताको लागी आवाज उठाउन पाउँदा एकदम गर्व महसुस भएको छ।May be an image of 1 person, nature and text that says 'HIGH CAMP (3,550 MT.) WELCOME TO YOU ARE HERE Name of Hotels: DOUBLE VIEW GUEST HOUSE & RESTAURANT EXCELLENT VIEW GUEST HOUSE RESTAURANT HOTEL HIMALAYAN NEST & RECTEN HOTEL MAR' HOTEL FISH HIGH CAMP HOTEL TIGE HOTEL NAM HOTEL TRE 10 HOTEL PEA HÃTEL SNq HOTEL MAG HOTEL HEA HOTEL MAR For secure ray menu beca This devel' ‘ लामाले भनिन् , यो अभियानमा मलाइ साथ दिनु हुने सहकर्मी ज्योती थापा लाई समेत उनले हृदयदेखि धन्यवाद दिएकी छन् । आगामी दिनमा नेपाल लगायत संसार भरिमा रहनु भएका एलजिबिटिआईक्यू (LGBTIQA) समुदायका साथीहरुलाई नेपाल भ्रमण गर्नको लागि समित हार्दिक अनुरोध गरेकी छन् ।May be an image of 2 people, people standing, nature and mountain
उनको मार्दी ट्रेक गर्नको उद्देश्य समेत इन्द्रेणी झण्डा ( Rainbow flag) फहराउनु नै थियो र सम्पुर्ण यौनिक तथा लैङिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित होस भन्ने हेतुले हाम्रो यात्राको योजना भएको हो । लामाले भनिन् ।May be an image of 2 people, people standing, outdoors and text that says 'WELCOME το LOW CAMP (2,970 MT.) WAY BADAL DANDA HOUR HINUTES YOU ARE HERE MINUTES Name of Hotels: HOTEL HUMAL RESTAURANT MOONLIGHT RESTAURANT 3 HOTEL GRACE RESTAURANT HOTEL STUPA RESTAURANT OW CAMP GUEST HOUSE RESTAURANT HOUSE RESTAURANT EL-MACHHAPUCHHRE SAMJHANA& RESTAURANT POINT GUEST HOUSE RESTAURANT DREAMLAND & RESTAURANT LALIGURAS RESTAURANT NE travel veloped overnment egistered Tourum Management Merch'
त्यो यात्राले जिन्दगीमा अझै केही गर्नु पर्छ भन्ने उर्जा उत्पन्न गराएको छ। आगामी दिनमा पनि यस्तै योजना बनाउने सोचमा छौँ । अहिले जुन यात्रामा कटिबद्ध भइ सफल हुँदै जिन्दगीको अविस्मरणीय पल समेत बन्न पुग्यो। ज्योती थापाले बताइन् ।May be an image of 1 person and sky
‘कस्तो रमाइलो यात्रा त्यसैमा झनै उर्जावान का साथ जुन उद्देश्यले तय गरेको त्यो माथिको हिमाल लाई सम्झदै -सम्झिदै त्यहा पुग्न गरिएका सम्झौताअनुरूप पूरा गरेको यात्रा जुन त्यो सेतो हिमाल संगको नाता एकासी गास्न पुगे छौँ । जुन जिन्दगीको याद कार स्मरणीय पल बन्न पुगे छन् । जसले आगामी दिनमा ती अतितका हरपल हर क्षणमा डुबाउने छन् ।’May be an image of 2 people, people standing, tree, outdoors and text that says 'WELCOME το BADAL DANDA (3,300 MT.) YOU ARE HERE Name of Hotels: TWIN PEAK O HOUSE RESTAURANT 2 HOTEL &RESTAURANT MUNAL &RESTAURANT VIEW GUEST RESTAURANT 360° RESTAURANT HOTE HIMALAYAN MAJESTY& RESTAURANT 7 HOTE PANORAMA RESTAURANT reklouriam OM Committee MTTM'May be an image of 3 people, people standing and skyMay be an image of 4 people, people sitting and mountainMay be an image of 8 people, people standing and mountainMay be an image of 1 person and mountain

ताजा समाचार