Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीअनेरास्ववियु बेलडाँडीको अध्यक्षमा गिरी

अनेरास्ववियु बेलडाँडीको अध्यक्षमा गिरी

कञ्चनपुर,
नेकपा एमाले निकट अनेरास्ववियु बेलडाँडीको अध्यक्षमा राजु गिरी चयन भएका छन । बुधबार अनेरास्ववियु बेलडाँडीको प्रथम अधिवेशनबाट गिरीको अध्यक्षतामा गाँउ कमिटि विस्तार भएको अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष कमल रोकायाले सहमतीय आधारमा अनेरास्ववियु बेलडाँडीको गाँउकमिटि विस्तार भएको बताए ।

उपाध्यक्ष किशोर उपाध्याय, सचिव उमेश थापा, सह सचिव रमिता बोहरा, उमेश थापा, सकुम रोकाया, प्रियका जेठारा, कोषाध्यक्ष नवराज खत्री चयन भएका छन । सदस्यहरुमा सरस्वती धामी, रोशन खडका, भीम बुढा, मनिस वड, गोबिन्द खाती, दिप कुमार धामी, हरिना ओड, गणेश जोशी, जगदिश कुँवर, अनिल रावल, भागरथी कुँवर, जयन्ती चिमाडी, ज्योती ऐर, लक्ष्मी उपाध्याय, गणेश जोशी, लक्ष्मी बुढा रहेका छन । अनेरास्ववियु बेलडाँडी इन्चार्ज राज कुमार धामीको अध्यक्षमा भएको कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश सदस्य नन्दलाल चटौतको प्रमुख आथित्यमा सम्मेलन भएको थियो । एमाले उप सचिव कर्ण बहादुर चन्द, अनेरास्ववियू जिल्ला अध्यक्ष कमल रोकाया,एमाले जिल्ला सदस्य भीम बहादुर थापा, गणेश उपाध्याय, एमाले बेलडाँडी अध्यक्ष लक्ष्मण भाट, एमाले बेलडाँडीका युवा नेता शकर भट्ट, अनेरास्ववियू नेता रविन नाथ सहितको उपस्थितिमा सम्मेलन भएको थियो ।

ताजा समाचार