Wednesday, August 10, 2022
गृहपृष्ठमुख्य समाचारधनगढी उपमहानगरपालिका उप-मेयर द्धारा सम्मान गृहको उद्धघाटन

धनगढी उपमहानगरपालिका उप-मेयर द्धारा सम्मान गृहको उद्धघाटन

कैलाली:सुदूरपश्चिम प्रदेशमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि सम्मान गृह संचालनमा आएको छ।May be an image of 4 people, people standing, balloon and indoorमंगलबार एक कार्यक्रमका साथ धनगढी उपमहानगरपालिका उप मेयर सुशील मिश्र भट्ट ले सम्मान गृहको उद्धघाटन गर्नु भएको सुदूरपश्चिम समाजका अध्यक्ष करुणा नेपालले बताउनु भयो। सेभ द चिल्ड्रेन गोलबल फोन्डको आर्थिक सहयोग निल हिरा समाजको समन्वयमा सुदूरपश्चिम समाज धनगढीले सम्मान गृह आश्रय स्थल संचालनमा ल्याएको हो।
No description available. एल जि बिटि आई क्यू का समुदाय जो हिंसा पीडामा परेका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय , टाढा-टाढा देखि एआरभी लिन आएका व्यक्तिलाई लक्षित गर्दै सुदूरपश्चिम समाजले दुई ब्याड क्षमताको सम्मान गृह धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा मंगलबार देखि संचालनमा ल्याएको छ।May be an image of balloonयौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि देशभरी ९ वटा जिल्ला काठमाडौ ,सुनसरी ,धनुषा ,पर्सा ,चितवन ,कास्की ,रुपन्देही , बाके र कैलालीमा सम्मान गृह संचालनमा रहेका निल हिरा समाज(बिडिएस) केन्द्रीय कार्यालय काठमाडौका कार्यकारी निर्देशक मनिषा ढकालले बताउनु भयो।No description available.
व्यवसायी गरि सामान्य कारणका आधारमा यो समुदाय लाई लग्नु पर्ने उप-मेयर मिश्र भट्टले बताए। उनले ,’घरबाटै नै भेदभाव गर्नु छोड्नुपर्ने , यसैका साथ वकालत गर्दै अगाडि समाजलाई सचेतना कार्यक्रम गर्नु पर्नेमा पनि जोड दिनु पर्ने र यो समुदायले राजनीतिमा जोडिदा अझै प्रभावकारी हिसाबमा बस चलाउनु का साथै प्रभावकारी हुने हुँदा आउन समेत उनले आग्रह गर्नु भएको छ।उनले भन्नू भयो मानव जाती सबै एकै किसिमको हो ।No description available. May be an image of 7 people, people standing and indoorसमान व्यवहारका आधारमा पनि आगामी दिनमा कार्य थालनी गर्नु सुझाव समेत दिनु भयो।’ यसैगरी उनले इपिक नेपाल लगायत विभिन्न परियोजना द्धारा संचालित सुदूर पश्चिम समाजको कार्यालयको समेत अवलोकन गरि अहिलेको स्वास्थ्य लाई मध्यनजर गर्दै एचआईभीको एड्स अवस्था वारेमा समेत छलफल गरियो।May be an image of 10 people, people sitting and indoorउक्त कार्यक्रम मा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायकै सरस्वती गुरुङले नागरकिता पाउनको लागि “अथक प्रयास कठोर परिश्रमका साथ ५० वर्षको उमेरमा नेपाली नागरिकको प्रमाणपत्र पाउन सफल हुँदा विभिन्न समस्यामा जुद्धनु परेको भन्दै केही राहत पुगोस् भनी निल हिरा समाजले गरिएको सहयोग रकम उप-मेयर मिश्र भट्ट द्धारा सरस्वती लाई हस्तान्तरण गरिएको सुदूर पश्चिम समाजका अध्यक्ष करुणा नेपालले बताउनु भयो।
May be an image of 5 people, people standing and balloonNo description available.सम्मान गृह कार्यक्रममा सुदूरपश्चिम समाजका अध्यक्ष करुणा नेपाल ,धनगढी उपमहानगरपालिका सुशील मिश्र भट्ट ,सेभ द चिल्ड्रेन ग्लोबल फोन्डका प्रतिनिधि प्रकाश चन्द्र लेखक, निल हिरा समाज केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक मनिषा ढकाल , सुदूर पश्चिम समाजका कार्यक्रम संयोजक राजु लामा लगायत उक्त संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।No description available.May be an image of 13 people, people standing and indoorMay be an image of 4 people, people standing, balloon and indoorNo description available.No description available.No description available.No description available.No description available.No description available.May be an image of balloon

ताजा समाचार