Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी लगायत कञ्चनपुरका यि हुन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत छनौट भएका...

बेलडाँडी लगायत कञ्चनपुरका यि हुन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत छनौट भएका सामुदायिक विद्यालय

कञ्चनपुर,
बेलडाँडी लगायत कञ्चनपुरका दर्जनौँ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बेलडाँडी लगायत कञ्चनपुरका दर्जनौँ सामुदायिक विद्यालय छनौट भएका छन ।

बेलडाँडी गाउँपालिकाका गणेश मा.वि. भुर्षा, शैलेश्वरी आ.वि. बेलडाँडी, बैजनाथ मा.वि. भिलमिला, सिद्धनाथ मावि खैरिघाट, सरस्वती जनता मावि बैवाह र सिंहपाल आ.वि. चन्दनबस्ती छनौटमा परेका छन् ।
शिक्षा मन्त्रालयले चालु आर्थिक बर्ष ०७८÷०७९का लागि भवन निर्माण, आईसिटी पुस्तकालय निर्माण लगायत सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि देशभर ४ हजार १ सय ५७ विद्यालय छनौट गरेको जनाएको छ ।

ताजा समाचार