Tuesday, August 16, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारएमसीसी बिरुद्धका सामाजिक अभियान्ता थापा बस्ने घर भक्तपुरमा प्रहरीद्धारा घेराउ

एमसीसी बिरुद्धका सामाजिक अभियान्ता थापा बस्ने घर भक्तपुरमा प्रहरीद्धारा घेराउ

काठमाडौं,
एमसीसीको विरुद्धमा आज विभिन्न संघ संगठनले हिजो नै बन्दको घोषण गरे पछि समाजिक अभियान्ता युवा हेमराज थापा बस्ने भक्तपुरको घर प्रहरीले घेराउ गरेको ।

एमसीसी खारेज हुनुपर्छ भनि बोल्न प्रष्ट वक्ताहरुलाई प्रहरीले घर घेरेर घरमै बन्दक बनाउन थालेको छ । युवाहरुको आज संसद भवन घेराउ गर्ने कार्यक्रमलाई विफल पार्नका लागि अभियान्ताहरुलाई घरमै घरेको थापाले आफ्नो फेसबुकबाट लाइभ गरिहेका छन् ।

लाइभ भिडियो सहित

https://m.facebook.com/story.php?story_fbid=964805080843087&id=100004232804269

ताजा समाचार