काठमाडौं,
एमसीसीको विरुद्धमा आज विभिन्न संघ संगठनले हिजो नै बन्दको घोषण गरे पछि समाजिक अभियान्ता युवा हेमराज थापा बस्ने भक्तपुरको घर प्रहरीले घेराउ गरेको ।

एमसीसी खारेज हुनुपर्छ भनि बोल्न प्रष्ट वक्ताहरुलाई प्रहरीले घर घेरेर घरमै बन्दक बनाउन थालेको छ । युवाहरुको आज संसद भवन घेराउ गर्ने कार्यक्रमलाई विफल पार्नका लागि अभियान्ताहरुलाई घरमै घरेको थापाले आफ्नो फेसबुकबाट लाइभ गरिहेका छन् ।
लाइभ भिडियो सहित
https://m.facebook.com/story.php?story_fbid=964805080843087&id=100004232804269
