Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीपत्रकार नेपालीलाई पितृशोक

पत्रकार नेपालीलाई पितृशोक

कञ्चनपुर,
कञ्चनपुरका पत्रकार कृष्ण बहादुर नेपालीलाई पितृशोक परेको छ । पत्रकार नेपालीका बाबु रन बहादुर नेपालीको निधन भएको छ ।
मुटुरोगबाट ग्रसित ६३ बर्षिया नेपालीको गयराती भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित घरमै निधन भएको परिवारजनले जनाएको छ ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य नेपाली नयाँ जनक्रान्ति नेपाली दैनिकमा कार्यरत छन । अन्त्येष्टीका लागि महाकाली नदीमा केही बेरमा लग्ने तयारी रहेको छ । बाबुको निधनसंगै पत्रकार नेपालीको घर परिवार आफन्त, साथिभाई एव शुभचिन्तक शोकमा परेका छन ।

ताजा समाचार