Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीयातायात व्यवसायीद्वारा तपाईको मास्क खै ! अभियान

यातायात व्यवसायीद्वारा तपाईको मास्क खै ! अभियान

कञ्चनपुर,
कञ्चनपुरका यातायात व्यवसायीले कोरोना महामारी बढिरहेका बेला मास्क वितरण अभियान शुरु गरेका छन । महाकाली, पवनदुत, नमस्ते शुक्लाफाँटा सहितका यातायात प्रालिका व्यवसायीले मास्क वितरण अभियान शुरु गरेका हुन । उनीहरुले महेन्द्रनगर बसपार्क, राजमार्ग क्षेत्र, लगायतका स्थामा तपाईको मास्क खै ? भन्दै वितरण गरिरहेकमा छन । महाकाली यातायात व्यवसायी प्रालिका अध्यक्ष डम्बर पन्तले महामारीका बेला सबै यातायात व्यवसायी मिलेर सचेतना अभियान संचालन गरिरहेको बताए । उनका अनुसार महेन्द्रनगर बसपार्क, राजमार्ग बजार क्षेत्रमा समेतनाका कार्यक्रम संचालन गरिएको छ ।

ताजा समाचार