Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीआज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

आज देश भर राष्ट्रिय सभा निर्वाचन हुदै, सुदूरपश्चिमको अवस्था यस्तो छ

कञ्चनपुर,
आज देश भर राष्ट्रिय निर्वाचन हुदैछ । सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय २७ जना मतदाता रहेका छन् । प्रदेश सांसदको मतभार ४८ रहनेछ भने पालिका प्रमुख उपप्रमुखको मतभार १८ रहनेछ ।

सुदूरपश्चिममा गठबन्धनका तर्फबाट खुल्लातर्फ नेपाली कांग्रेसका नारायण मिश्र(कैलाली), महिलातर्फ नेकपा(एस)का गरिमा शाह (बाजुरा) र दलिततर्फ माओवादीका जगत पार्की (डडेल्धुरा) लाई उम्मेदवार रहेका छन् भने नेकपा (एमाले)बाट खुल्ला पुरुषतर्फ दिल्लीराज भट्ट (कैलाली), महिलातर्फ सन्तोषी शर्मा(कैलाली) र दलित तर्फ नरेश कुमार विश्वकर्मा (बैतडी)लाई उम्मेदवार रहेका छन् ।

ताजा समाचार