Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकञ्चनपुरमा आज मात्र १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरमा आज मात्र १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुरमा आज १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्तमा ६० जना, शुक्लाफाँटामा ४ जना, पुनर्वासमा १० जना, बेलौरीमा ५ जना, दोधाराचाँदनीमा ९ जना, बेदकोटमा १२, कृष्णपुरमा १ जना र गड्डाचौकीमा ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

कञ्चनपुरमा ६ सय ३५ जना कोरोना संक्रमित छन् । २२ जना आइसोलेनमा बसेका छन् भने ६ सय १३ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार