कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको ८ अाैँ जिल्ला अधिवेशन भुगोल पुरूष तर्फ भिम बहादुर थापा, वीर बहादुर बिष्ट र महिला तर्फबाट लक्ष्मी भट्ट निर्वाचित भएका छन् ।

थापाले २४७, बिष्टले २२३ र भट्टले ३१० मत प्राप्त गर्दै बिजय भएका थिए भने अक्कल बहादुर बिष्ट १८६, कृष्णकुमार रोकायाले १६१ र महिला बसन्ती जैशीले १११ मत प्राप्त गर्दै हार बेहोर्नु परेको थियो ।
