Tuesday, August 16, 2022
गृहपृष्ठखेलकुदमहेन्द्रनगर युनाइटेड र निङ्गलाशैनीको पहिलो जित,त्रीपुरा समाज र आदर्श नेपाल बिचको खेल...

महेन्द्रनगर युनाइटेड र निङ्गलाशैनीको पहिलो जित,त्रीपुरा समाज र आदर्श नेपाल बिचको खेल १-१ गोलको बराबरी

बिकाश सिंह महता/कञ्चनपुर
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को २९ गते भएका खेलमा महेन्द्रनगर युनाइटेड र निङ्गलाशैनी समाजले पहिलो जित निकाले को छ।
No description available.
आज बुधबार भएका लिगका तीन खेलमा पहिलो खेल त्रीपुरा समाज र आदर्श नेपाल बिच भएको खेल १-१ गोलको बराबरी ,दोस्रो खेल रोयल गोर्खाज र महेन्द्रनगर युनाइटेड बिचको खेल ३-० गोलको अन्तरले महेन्द्रनगर युनाइटेडले पहिले जित निकालेको छ।No description available. उक्त दिन भएको तेस्रो खेल कञ्चन समाज र निङ्गलाशैनी समाज बिच भएको खेलमा निङ्गलाशैनी समाजले ३-२ गोलको अन्तरले कञ्चन लाई हराउदै आफ्नो पहिलो जित निकालेको छ।No description available.भोलि शुक्रबार हुने लिगको पहिलो खेल डिफेन्डिङ च्याम्पियन दिपज्योती युवा क्लब र सेक्युर्ड नेपाल बिच बिहान १० बजे, दोस्रो खेल राम युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल यूथ क्लब अफ महाकाली र द ग्यालेक्सी बिच दिउँसो ३ बजे हुने महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।No description available.

ताजा समाचार