Wednesday, August 10, 2022
गृहपृष्ठसमाचारएमाले कञ्चनपुुरको अध्यक्षमा बिष्ट निर्वाचित

एमाले कञ्चनपुुरको अध्यक्षमा बिष्ट निर्वाचित

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनबाट सुरेन्द्र बिष्ट निर्वाचित भएका छन् । आफ्ना प्रतिद्धन्दी बिर बहादुर थापा पातललाई ९८ मत अन्तरले हराउदै विजयी भएका छन् ।
थापाले १८३ मत प्राप्त गरेका थिए भने बिष्टले २८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मी बुढाले २५४, सचिवमा पल्लव राज भट्टले २३३, उप सचिवमा कर्ण बहादुर चन्द ३४७, फैरु तामाङले २९६, मत प्राप्त गदै बिष्ट प्यानल निर्वाचित भएका हुन् ।
पुरा विवरण हेर्नुस्

ताजा समाचार