Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीएमाले कञ्चनपुुर चुनावी सरगम ः तीन सय ७० मत गणना हुदाको परिणाम

एमाले कञ्चनपुुर चुनावी सरगम ः तीन सय ७० मत गणना हुदाको परिणाम

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बिष्टले तीन सय ७० मत गणना हुदा अग्रता कायमै गरेका छन् । बिर बहादुर थापा पातलले १४५ प्राप्त गर्दा सुरेन्द्र बिष्टले २२० प्राप्त गरेका छन् । साथै
उपाध्यक्षमा
महेश प्रशाद पन्त १५१
लक्ष्मी बुढा २११
सचीव
अशोक चन्द १७३
पल्लव राज भट्ट १८८
उपसचिव
कर्ण बहादुर चन्द २७५
फैरु तामाङ २३८
शेर बहादुर चन्द १५५

ताजा समाचार