Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीएमाले कञ्चनपुर चुनावी सरगम ः अध्यक्षतामा बिष्टको अग्रता कायमै

एमाले कञ्चनपुर चुनावी सरगम ः अध्यक्षतामा बिष्टको अग्रता कायमै

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्टको अग्रता कायमै रहेको छ । दुई सय ७० मत गणना हुँदा अध्यक्षमा बिरबहादुर थापा पातलले १ सय १ मत पाउँदा बिष्टले १ सय ६६ मत पाएका छन् । त्यसै गरी अन्य पदाधिकारीमा समेत बिष्ट प्यालनले अग्रता लिएको छ भने सचिवमा दुरी घटेको छ ।
उपाध्यक्ष
महेशप्रसाद पन्त १११
लक्ष्मी बुढा १५५
सचिव
अशोक चन्द १२७
पल्लवराज भट्ट १३७
उपसचिव
कर्णबहादुर चन्द १२८
फैरु तामाङ १७९
शेर बहादुर चन्द ११३

ताजा समाचार