बेडाँडी,
नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्यका लागि बेलडाँडीका यी उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएर समाजिक सञ्जालको प्रयोग गर्दै भोट मागि राखेका छन् । २३ गते देखि शुरु भएको जिल्ला अधिवेशन सहमति नहुदा निर्वाचन प्रकृयामा गएको हो । भोली ११ बजे देखि मतदान शुरु हुने जनाइएको छ ।

नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको सदस्य पदका लागि बेलडाँडीका उम्मेदवारहरू :
खुल्ला तर्फ (जिल्लाभरबाट १५ जना निर्वाचित हुने)
१. गणेश प्रसाद उपाध्याय
युवा पुरुष तर्फ (जिल्लाभरबाट ५ जना निर्वाचित हुने)
१. कमल रोकाया
भूगोल पुरुष तर्फ (बेलडाँडीबाट २ जना पुरुष निर्वाचित हुने)
१. अक्कल बिष्ट
२. बिरू गिरी
३. कृष्ण कुमार रोकाया
४. भीम बहादुर थापा
५. वीर बहादुर बिष्ट
भूगोल महिला तर्फ (बेलडाँडीबाट १ जना निर्वाचित हुने)
१. लक्ष्मी भट्ट
२. बसन्ती जोशी
दलित महिला तर्फ (जिल्लाभरबाट ५ जना निर्वाचित हुने)
१. गुड्डी नेपाली
रानाथारु / चौधरी पुरुष तर्फ (जिल्लाभरबाट ६ जना निर्वाचित हुने)
१. साधुराम चौधरी
