Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीएमाले जिल्ला सदस्यका लागि बेलडाँडीबाट यी हुन् उम्मेदवार

एमाले जिल्ला सदस्यका लागि बेलडाँडीबाट यी हुन् उम्मेदवार

बेडाँडी,
नेकपा एमाले कञ्चनपुर जिल्ला सदस्यका लागि बेलडाँडीका यी उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएर समाजिक सञ्जालको प्रयोग गर्दै भोट मागि राखेका छन् । २३ गते देखि शुरु भएको जिल्ला अधिवेशन सहमति नहुदा निर्वाचन प्रकृयामा गएको हो । भोली ११ बजे देखि मतदान शुरु हुने जनाइएको छ ।

नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको सदस्य पदका लागि बेलडाँडीका उम्मेदवारहरू :

खुल्ला तर्फ (जिल्लाभरबाट १५ जना निर्वाचित हुने)

१. गणेश प्रसाद उपाध्याय

युवा पुरुष तर्फ (जिल्लाभरबाट ५ जना निर्वाचित हुने)

१. कमल रोकाया

भूगोल पुरुष तर्फ (बेलडाँडीबाट २ जना पुरुष निर्वाचित हुने)

१. अक्कल बिष्ट

२. बिरू गिरी

३. कृष्ण कुमार रोकाया

४. भीम बहादुर थापा

५. वीर बहादुर बिष्ट

भूगोल महिला तर्फ (बेलडाँडीबाट १ जना निर्वाचित हुने)

१. लक्ष्मी भट्ट

२. बसन्ती जोशी

दलित महिला तर्फ (जिल्लाभरबाट ५ जना निर्वाचित हुने)

१. गुड्डी नेपाली

रानाथारु / चौधरी पुरुष तर्फ (जिल्लाभरबाट ६ जना निर्वाचित हुने)

१. साधुराम चौधरी

ताजा समाचार