Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीनेकपा समाजवादी बेलडाँडीको गाउँ कमिटी विस्तारित बैठक सम्पन्न

नेकपा समाजवादी बेलडाँडीको गाउँ कमिटी विस्तारित बैठक सम्पन्न

बेलडाँडी,
नेकपा समाजवादी बेलडाँडीको गाउँ कमिटी विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले सचिवालय गठन र स्थानीय सरकारले गरेका अनियमित निर्णयका विरुद्ध संघर्षका कार्यक्रम तय गरेको समाजवादी बेलडाँडीले जनाएको छ ।

समाजवादी बेलडाँडीका युवा नेता हरी शर्माका अनुसार बेलडाँडी स्थानिय सरकारले नियमविपरित धेरै निर्णय गरेको सुन्नमा आएकोले हाम्रो पार्टीले अध्ययन गर्दै त्यसका विरुद्धमा संघर्षका कार्यक्रम तय गरेको बताए ।

 

ताजा समाचार