Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीपेशागत महासंघ नेपाल कञ्चनपुरको संयोजकमा विष्ट

पेशागत महासंघ नेपाल कञ्चनपुरको संयोजकमा विष्ट

कञ्चनपुर,
पेशागत महासंघ नेपाल कञ्चनपुरको संयोजकमा गोबिन्द सिह विष्ट चयन भएका छन । शुक्रबार सम्पन्न भएको पेशागत महासंघ कञ्चनपुरको भेलाले सयोजकमा विष्टलाई चयन गरेको हो ।
सचिवमा सन्तोष्ट विष्ट सदस्य तर्फ पिआर शर्मा गोरख ब. विष्ट, लक्ष्मी दत्त जोशी, गम्भिर सिह विष्ट, जयानन्द बडू, भोजराज जोशी , जनक राज जोशी, शिवराज अवस्थी, डिभिज वन कार्यालय कर्मचारी जगदीश जोशी , चन्द्र विष्ट , रामसिह धामी , अनिल पाण्डेय, नन्देश्वरी भट्ट, दिपेन्द्र बहादुर बुडा, होमा सुवेदी, दिपेन्द्र विष्ट , प्रेम बहादुर थापा , नरेन्द्र रावल, जंग बहादुर विक चयन भएका छन । नेकपा एकिकृत समाजवादी सुप प्रदेशका इन्चार्ज गरिमा शाहको प्रमुख आथित्य, समाजवादीका केन्द्रीय सदस्य प्रकास रावल सहितको उपस्थितिमा कार्यक्रम भएको थियो ।

ताजा समाचार