Tuesday, August 16, 2022
गृहपृष्ठआर्थिकबेलाैरीमा एक दाम्पत्य जोडी बिरामीले थला, अार्थिक अभावका कारण घरमै

बेलाैरीमा एक दाम्पत्य जोडी बिरामीले थला, अार्थिक अभावका कारण घरमै

बेलाैरी,
बेलौरी नगरपालिका वडा नं. ४ मा एक दाम्पत्य जोडी धेरै दिन देखि बिरामीले थला परेका छन् । रिछाहा घर भएका श्रीमानश्रीमती गुरु प्रसाद चौधरी र उनकी धर्मपत्नी अनिता चाैधरी अार्थिक अभावका कारण घरमै थलापरेका छन ।

श्रीमानको आन्द्रामा समस्या भई सल्यक्रिया गर्नुपर्ने र पत्नीको मृगौलाको समस्या भई प्रत्यारोपण गर्नुपर्ने देखिएको युवा समाजसेवी रेशम कुस्मीले जानकारी गराउनु भयो । उहाँ अनुसार उनीहरूको स्थिति नाजुग भएकाे र एकै साथ दुबै बिरामी हुनाले झिन ठूलो समस्या अाएको बताए ।

आर्थिक अबस्था एकदमै कमजोर रहेकोले अार्थिक संकलन अभियान मनकारी सहयोगी हातहरुका लागि थालनी गरिएको छ । उपचार्थका लागि अाफुले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ । उहाँहरूलाई सहयोग गर्नका लागि
राष्ट्रिय बाणिज्य बैंक बेलौरी शाखामा रहेको खाता न.43900009771R GURU PRASAD CHAUDHARY मा जमा गरि सहयोगको लागि अपिल गर्नु भएकध छ ।

ताजा समाचार