Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीनेकपा एमाले जिल्ला प्रतिनिधि बेलडाँडी वडा नं. २बाट थापा निर्वाचित

नेकपा एमाले जिल्ला प्रतिनिधि बेलडाँडी वडा नं. २बाट थापा निर्वाचित

बेलडाँडी,
नेकपा एमाले जिल्ला प्रतिनिधि छनाैटका लागि बेलडाँडी वडा नं २ बाट भिम बहादुर थापा निर्वाचित भएका छन् ।

अाईतवार बेलडाँडी वडा नं २ मा बिष्णु राम उपाध्याय र भिम बहादुर थापा बिच भएको निर्वाचनमा थापा ७ मतले बिजयी भएका छन् । थापाले २३ र उपाध्यायले १६ मत प्राप्त गरेका थिए । कुल ४० मतदातामा १ भोट बदर भएको थियो । अन्य १,४ मा हिजो नै सहमति भएको थियो भने वडा ३ र ५ मा सहमतिको प्रयास भईरहेको र सहमति नभए निर्वाचन हुने एमालेले जनाएको छ ।

ताजा समाचार