बेलडाँडी,
नेकपा एमाले जिल्ला प्रतिनिधि छनाैटका लागि बेलडाँडी वडा नं २ बाट भिम बहादुर थापा निर्वाचित भएका छन् ।

अाईतवार बेलडाँडी वडा नं २ मा बिष्णु राम उपाध्याय र भिम बहादुर थापा बिच भएको निर्वाचनमा थापा ७ मतले बिजयी भएका छन् । थापाले २३ र उपाध्यायले १६ मत प्राप्त गरेका थिए । कुल ४० मतदातामा १ भोट बदर भएको थियो । अन्य १,४ मा हिजो नै सहमति भएको थियो भने वडा ३ र ५ मा सहमतिको प्रयास भईरहेको र सहमति नभए निर्वाचन हुने एमालेले जनाएको छ ।
