Thursday, August 18, 2022
गृहपृष्ठसमाचारसिमान्तकृत महिलाको आवाज र सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिमान्तकृत महिलाको आवाज र सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर : महिलाको अर्थपूर्ण सहभागिता सन्दर्भमा महिला माथि हुने राजनीतिक हिंसाको अवस्था सम्बन्धी पत्रकारहरु संग त्रैमासिक अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ।May be an image of 10 people, people sitting and people standingआइतबार एक कार्यक्रमका साथ मानव अधिकारको लागि एकल महिला समूह (डब्लुएचआ) कञ्चनपुरको आयोजनामा महिलाको अर्थपूर्ण सहभागिता सन्दर्भमा महिला माथि हुने राजनीतिक हिंसाको अवस्था सम्बन्धी पत्रकारहरु संग त्रैमासिक अन्तरक्रियात्मक गरिएको संयोजक वीर बहादुर नेपालीले बताए ।
May be an image of 6 people, people sitting and people standingपेप परियोजना अन्तर्गत शुक्लाफाटा र बेलडाँडीमा संचालन रहेको जसमा विभिन्न स्थानीय स्तरदेखी, राष्ट्रिय सम्मेलनमा महिलाको सहभागिता कस्तो रहयो, महिलाको सहभागिता बढाउने, अक्टोबर, नोयम्बर, डिसेम्बरमा गरिएका काम कार्यको बारेमा छलफल गरिएको हो ।May be an image of 7 people, people sitting, people standing and indoor जसमा कञ्चनपुरको दुई स्थानीय तहमा १७ वटा एकल समूह ६ सय १३, दलित १सय६६, जनजाति ११९ र अन्य ३२८ रहेका छन । उक्त समूहले ४ लाख ८१ हजार ३ सय ५५ बचत गर्नु भएको छ। जसमा ३० जनामा उद्यमशीलता तालिम दिएको , २० जना जनप्रतिनिधि महिलालाई लाई ६ लाख जसमा बिउपुजी हस्तान्तरण गरेको छ। जसमा ५० जना महिलालाई १२ लाख बिउपुजी दिएको र उनी मध्यमा ४१ जनाले व्यवसायी सुरु,९ जना गर्ने तयारी गरेको बताए । शक्त हुँदै गएको र बजेटको माग समेत गर्न सक्ने क्षमता वृद्धि भएको छ।May be an image of 3 people and people standingमहिलामाथि हुने हिंसा लगायतको कुरामा छलफल गरिएको हो। उपाध्यक्ष चौधरीले महिलाहरु लाई अझै पहुचम पुग्न गाह्रो रहेको, सहभागीता उत्साही जनक नरहेको ,जसमा आर्थिक रुपले पहुच कम्जोर रहेमा सहभागिता न्यून रहेको छ। मानव अधिकारको लागि महिला एकल महिला समुहका उपाध्यक्ष जयन्ती पन्त,सदस्य देवकी नाथ,भगवती सिंह,नेपाल पत्रकार महासंघ कञ्चपुरका उपाध्यक्ष हेमन्ती चौधरी लगायत विभिन्न सञ्चारमाध्यम कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो। May be an image of text that says '"नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता" Participation and Voice of Excluded Women in Nepal PAVE Project महिलाको अर्थपूर्ण सहभागिताको सन्दर्भमा महिला माथि हुने राजनीतिक हिसाको अवस्था सम्बन्धी पत्रकारहरु संग त्रैमासिक अन्तरक्रियात्मक बैठक ११ पौष २०७7 (26 December 2021) महेन्द्रनगर, कऊचनपुर सहयोग Womankind Worldwide आयोजक मानव अधिकारको लागि महिला एकल महिला समूह (WHR), कउ्चनपूर'

ताजा समाचार