कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरका नेता एनपी साउद दोस्रो नम्बरमा केन्द्रीय निर्वाचित भएका छन । काँग्रेस १४औँ महाधिवेशन अन्र्तरगत खुला तर्फ केन्द्रीय सदस्यका उम्मेदवार रहेका साउनले लोकप्रिय मत प्राप्त गरेका छन । ३५केन्दीय सदस्यका लागि ९९ले उम्मेदवारी दर्ता गराएका थिए । ९७लाई उछिन्दै साउदले दोस्रो स्थान हासिल गरेका हुन । उनी अघि शशाक कोईरालाले २८ सय ३६ पछि साउदले २९ ३७मत ल्याएका हुन । यस्तै कञ्चनपुरकै अर्का नेता रमेश लेखकले पनि राम्रो मत ल्याएका छन । उनी ७आँ स्थानमा २७सय ८०मतका साथ निर्वाचित भएका छन । भने सुप प्रदेशमा देउवा गुटका साउद, लेखक र नैनसिह महरपनि केन्द्रीय सदस्यमा निर्वाचित भएकान छन । कोईराला पक्षबाट दिलेन्द्र प्रशाद बडूपनि निर्वाचित भएका छन । नेवि संघबाट राजनीतिक यात्रा शुरु गरेका साउद काँग्रेसमा लोकप्रिय भएकै कारण राम्रो मत ल्याएका काँग्रेस नेताहरुको भनाई छ ।

