Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस नेता एनपी साउद दोस्रो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित

काँग्रेस नेता एनपी साउद दोस्रो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित

कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरका नेता एनपी साउद दोस्रो नम्बरमा केन्द्रीय निर्वाचित भएका छन । काँग्रेस १४औँ महाधिवेशन अन्र्तरगत खुला तर्फ केन्द्रीय सदस्यका उम्मेदवार रहेका साउनले लोकप्रिय मत प्राप्त गरेका छन । ३५केन्दीय सदस्यका लागि ९९ले उम्मेदवारी दर्ता गराएका थिए । ९७लाई उछिन्दै साउदले दोस्रो स्थान हासिल गरेका हुन । उनी अघि शशाक कोईरालाले २८ सय ३६ पछि साउदले २९ ३७मत ल्याएका हुन । यस्तै कञ्चनपुरकै अर्का नेता रमेश लेखकले पनि राम्रो मत ल्याएका छन । उनी ७आँ स्थानमा २७सय ८०मतका साथ निर्वाचित भएका छन । भने सुप प्रदेशमा देउवा गुटका साउद, लेखक र नैनसिह महरपनि केन्द्रीय सदस्यमा निर्वाचित भएकान छन । कोईराला पक्षबाट दिलेन्द्र प्रशाद बडूपनि निर्वाचित भएका छन । नेवि संघबाट राजनीतिक यात्रा शुरु गरेका साउद काँग्रेसमा लोकप्रिय भएकै कारण राम्रो मत ल्याएका काँग्रेस नेताहरुको भनाई छ ।

ताजा समाचार