Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा चन्द

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा चन्द

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द चयन भएका छन । माओवादी केन्द्र भीमदत्त नगरको प्रथम अधिवेशनबाट अध्यक्षमा चन्द चयन भएका हुन । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका नव सदस्य एव क्रान्तिकारी नेता किशोर भट्टले चन्दको अध्यक्षतामा ६५सदस्यीय नगर कमिटि विस्तार भएको बताए । ‘अहिले अध्यक्ष र सबै सदस्यको टुङगो लागेको छ, ‘उनले भने, ‘बाँकी पदाधिकारीको पछि टुङगो लाग्छ ।’ माओवादी केन्द्रले शनिबारदेखि कञ्चनपुरमा पालिका सम्मेलन गरिरहेको छ ।

ताजा समाचार