Monday, December 5, 2022
गृहपृष्ठजिवनशैलीपार्टीको १० औँ महाधिवेशनको अवसरमा अनेरास्ववियू कञ्चनपुरद्वारा प्रभातफेरी

पार्टीको १० औँ महाधिवेशनको अवसरमा अनेरास्ववियू कञ्चनपुरद्वारा प्रभातफेरी

कञ्चनपुर,
नेकपा एमालेको १०औँ महाधिवेशनको अवसरमा कञ्चनपुरमा अनेरास्ववियूले प्रभातफेरी आयोजना गरेको छ । अनेरास्ववियू कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा प्रभातफेरी आयोजना गरेको हो ।
अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष कमल रोकायाले चितनमा मंसिर १०गतेदेखि हुने राष्ट्रिय महाधिवेशन सफल पार्नका लागि अनेरास्ववियूले महेन्द्रनगरमा प्रभातफेरी आयोजना गरेको बताए । उनका अनुसार बिहान सुप विश्वविद्यालय क्याम्पसदेखि मदनचोकसम्म प्रभातफेरी आयोजना गरिएको छ ।

ताजा समाचार