Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमाअोवादी केन्द्र बेलाैरी १० मा चन्द अध्यक्षमा सर्वसम्मत

माअोवादी केन्द्र बेलाैरी १० मा चन्द अध्यक्षमा सर्वसम्मत

बेलडाँडी
नेकपा माओवादी केन्द्र बेलौरीको वडा नं. १० मा हस्त बहादुर चन्द चयन भएका हुन । आईतबार बिर बहादुर चौधरीको सभापतित्वमा भएको वडा अधिवेशनमा उपाध्यक्ष फुलमति चौधरी, सचिव महेन्द्र बहादुर शाही, सह–सचिव मिना विक, कोषाध्यक्ष शिवशंकर चौधरी लगायत २९ सदस्यीय समिति चयन भएको सचिव महेन्द्र बहादुर शाहीले बताए ।

ताजा समाचार