Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैली१३ जना इन्स्पेक्टर डिएसपीमा बढुवा (नामावलीसहित)

१३ जना इन्स्पेक्टर डिएसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिले शनिबार राती १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

ताजा समाचार