Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीक्षेत्र नम्बर २(ख)मा पनि एनपी साउदकै प्यानल निर्वाचित

क्षेत्र नम्बर २(ख)मा पनि एनपी साउदकै प्यानल निर्वाचित

कञ्चनपुर,
नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुर क्षेत्र नम्बर २(ख)मा पनि एनपी साउदकै संयुक्त प्यानल निर्वाचित भएको छ । रमेश लेखक प्यानल हराउँदै सिङ्गो प्रदेशमा एनपी साउदकै प्यानल निर्वाचित भएको हो । एनपी प्यानलका करन सिह ऐरले रमेश लेखक प्यानलका भुवनराज पाण्डेलाई हराउँदै सिङ्गो प्यानल निर्वाचित भएको काँग्रेस क्षेत्र २का नेता पवन नेपालीले बताए । उनका अनुसार ऐरले पाण्डेलाई ५९मतको अन्तरले हराउँदै प्रदेश सभापतिमा निर्वाचित भएका हुन । ऐरले १५९, पाण्डेले १सय मत ल्याएका थिए । उपसभापतिमा टिकाराम बोहरा, नर बहादुर कुँवर, सचिवमा दिपकराज बोहरा।, ज्ञानेन्द्र प्रशाद जोशी, सह सचिवमा तोयराजव पन्त, हवल्दार चौधरी निर्वाचित भएका छन ।

ताजा समाचार