Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीमायालु होटलका संचालक सुनारले गरे, सन नेपाल लाईफ ईन्स्योरेन्समा बिमा

मायालु होटलका संचालक सुनारले गरे, सन नेपाल लाईफ ईन्स्योरेन्समा बिमा

कञ्चनपुर,
कञ्चनपुरका एक होटल व्यवसायीले २० लाखको जिवन बिमा गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्कमा होटल व्यवसायी गर्र्दै आएका चन्द्र सुनारले २० लाखको जिवन जिमा गरेका छन ।
सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर उपशाखा प्रमुख पुष्कर भट्टले मायालु होटलका संचालक सुनारले सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा जिवन बिमा गरेको बताए । भीमदत्त नगरपालिका १७ घर भएका होटल व्यवसायी सुनारले होटल क्षेत्र समेत जोखिममा भएकाले भावि दिनमा सुरक्षाका लागि जिवन बिना गरेको बताए ।

ताजा समाचार