Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी कांग्रेसद्वारा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

बेलडाँडी कांग्रेसद्वारा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

बेलडाँडी,
नेपाली काँग्रेस बेलडाँडीकाे आयोजनामा साेमबार भेटघाट, अन्तरकृया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा काँग्रेस नेता एवं संबिधान सभा सदस्य दिवानसिंह बिष्ट प्रमुख अतिथी रहेका थिए भने बिशिष्ट अतिथीा प्रदेश `क´ बाट प्रदेश सासंद पदका उम्मदवार गोपाल सिह गुरुङ रहेका थिए ।

यस्तै पुर्व भुमि सुधार राज्य मन्त्री जनक राज गिरी , क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्याय , पुर्व क्षेत्रीय सभापति हरेन्द्रसिंह बिष्ट , उपस्थिती रहेको नेपाली काँग्रेस बेलडाँडीले जनाएकाे छ ।

काँग्रेसकाे वडा र पालिका अधिवेशन सम्पन्न पश्चात पार्टीका नेता तथा कार्यकर्ता संग भेटघाट तथा अन्तरक्रिया गर्ने उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे नेपाली काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले बताउनु भयाे । 

ताजा समाचार