Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीजंगली हात्तीले लियो श्रीमान श्रीमतीको ज्यान

जंगली हात्तीले लियो श्रीमान श्रीमतीको ज्यान

वाढि र बर्षातका कारण आक्र्रान्त भईरहेको कञ्चनपुरमा फेरी जंगली जनावरले समेत थप पीडा थपिदिएको छ । गयराती जंगली हातीको बथानले शुक्लाफाँटा नगरपालिका १२कालागौडीमा श्रीमान–श्रीमतीमाथि आक्र्रमण गरेका छन । हात्तीको आक्र्रमणमा परी ध्वज बहादुर कार्की र मजुरा कार्कीको निधन भएको छ । उनीहरुमाथि हात्तीको बथानले घरमै आक्र्रमण गरेको शुक्लाफाँटाका जनप्रतिनिधी शिवराज पनेरुले बताए । उनका अनुसार घटनास्थलमा प्रहरी पुग्दै छ ।

ताजा समाचार