गृहपृष्ठजिवनशैलीबाढीको कहर : महाकालीमा निर्माणाधीन ६ लेन (भाईरल रोड ) सडकको पिच...
बाढीको कहर : महाकालीमा निर्माणाधीन ६ लेन (भाईरल रोड ) सडकको पिच नै गायब
महाकालीमा निर्माणाधीन ६ लेन (भाईरल रोड ) सडकको पिच नै गायब भएको छ । महाकालीमा अहिले बिहान ६ बजे पानीको बहाव ४ लाख ३७ हजार ६ सय १३ क्युसेक पुग्दा भाइरल सडक गायब भएको छ । भारती पक्षद्वारा चारपांग्रे सवारी साधनका साथै आवागमनमा रोक लगाएको छ । महाकालीमा ८ बर्ष यताकै ठूलो पानीको बहाव अाएको जनाइएको छ ।