Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीअनेरास्ववियु राैलेश्वर बेलडाँडीको अध्यक्षमा सतिश

अनेरास्ववियु राैलेश्वर बेलडाँडीको अध्यक्षमा सतिश

बेलडाँडी,

अनेरास्ववियु बेलडाँडी रौलेश्वर मा. वि.को अध्यक्षतामा सतिश कुमार नेपाली चयन भएका छन् ।

हिजो भएको भेलाले नेपालीको अध्यक्षतामा ६७ सदस्यीय अनेरास्ववियु कमिटी गठन गरियो अनेरास्ववियू बेलडाँडी इन्चार्ज राज कुमार धामीले जानकारी गराउनु भयो । उहाँका अनुसार देशमा भएको बेथिति, अराजनीतिलाई बिद्यार्थीहरूले रोक्नु पर्ने भन्दै सबै बिद्यार्थीहरू गोलबद्दहुन अाग्रह गर्नु भयो ।
कार्यक्रम बिद्यार्थी केन्द्रीय सदस्य सुरेन गिरी लगायतका विद्यार्थी नेताहरूको सहभागीतारहेको थियो ।

यस्तै अाज गणेश मा.बि. भुर्षामा समेत कमिटि विस्तार गरिने जनाउनु भयो ।

ताजा समाचार